गोपाल किराँतीको नजरमा नारायणकाजी र बादल जुम्रे अवसरवादी

माओवादी केन्द्रका सचिवालय सदस्य गोपाल किराँतीले पार्टीका नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल जुम्रे अवसरवादी भएको आरोप लगाएका छन् । पार्टी र संगठन बलियो बनाउन कुनै योगदान नदिने तर पार्टीको रगत चुसिरहने प्रवृत्ति यी दुई नेतामा देखिएकाले श्रेष्ठ र बादललाई जुम्रे अवसरवादी भनेको किराँतीले बताए । किराँतीसँग सहकर्मी चन्द्र धामीले गरेको कुराकानी– गोपाल किराँती … Continue reading गोपाल किराँतीको नजरमा नारायणकाजी र बादल जुम्रे अवसरवादी